//
21 articles

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै पुराना बैंक खातामा पनि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ। ग्राहकले आगामी २०८३ असोज मसान्तभित्र केवाईसीसहित विवरण अद्यावधिक गर्नुपर्नेछ।

नेपाल सरकारले मुलुकी अपराध संहितामा ठूलो फेरबदल गर्दै बहुविवाहमा महिला र पुरुष दुवैलाई बराबर सजाय गर्ने कानुन प्रस्ताव गरेको छ। विवाहको उमेर, प्रेम सम्बन्ध र वैवाहिक बलात्कार सम्बन्धी कुल ६३ वटा दफाहरूमा गर्न लागिएका मुख्य परिवर्तनहरूको विस्तृत विवरण।